Websoft University

अतिरीक्त प्रहरी महानीरीक्षक ठूले राईले गरे जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन शिलान्यास


श्याम राइ गाइघाट माघ ६ गते । रातो तारा डट कम,अतिरीक्त प्रहरी महानीरीक्षक ठूले राईले जनताको प्रभावकारी सेवामा प्रहरी सदैव लागि रहनुपर्ने बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन शिलान्यास  गर्न  आएका राइले सोमबार उक्त कुरा बताएका छन् । 

प्रहरी  सदैेव जनताको सेबक रहेको हुदा  प्रहरी ले जनतादाइ दुख दिन नहुने उनले बताए  । ‘ हामीले जनरताको साथ र सहयोग पाउन सकेनौ भने अपराध नियन्त्रणमा सफलता पाउन सक्दैनौ  । ’ उनले भने ।  त्यसैले प्रहरीले सदैव जनताको सहयोग बाट काम गरे अपराध नियन्त्रणमा ठूलो मद्धत  पुग्छ । उनले भने ।  

नेपाल सरकारको ९ करोड  ३२ लाख, ४६ हजार रुपैयाको लागतमा डेढ वर्ष भित्र निर्माण गरी सक्ने गरी आसीस आशिर्वाद जेभी  उदयपुरले उक्त प्रहरी भवन निर्माण को ठेक्का   पाएको छ ।  यसै विच किरात राइ  यायोक्खा उदयपुरले राइलाइ  एक कार्यक्रम गरेर अभिनन्दन गरेको छ ।

उदयपुरको वेल्टार निवासी राईलाई  नेपाल पह्ररीको उच्च पदमा राइ समुदाय बाट पुग्न सफल भएकोमा  किरात राइ सस्कार अनुसार फेटा र खादा  ओढाएर अभिनन्दन गरीएको  हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.