नाइट बस र हाइस गाडी एक आपसमा ठोकिदा ३ को मृत्यु सुनसरी । रातो तारा डट कम, इनरुवा सखुवा गाछिमा आइतबार बिहान हाईस र नाईट बस एकआपसमा जुद्दा तीन जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा कति घाइते भए भन्ने एकिन भइसकेको छैन । घटना बारे विस्तृत विवरण प्रहरीबाट आउन बाँकी छ । (newslaya-अनलाइन बाट) Share to: Twitter Facebook URL Print Email Labels: पूर्वाञ्चल खबर मुख्य समाचार
Post a Comment