शिव भट्टराई मोरङ । रातो तारा डट कम,मोरङको केराबारी रोडमा आज बिहान ७:४० बजे ट्रिफर को ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।दुर्घटनामा परी सुन्दर हरैचा १० बस्ने धनबहादुर कार्की (बाबुराम) को घटना स्थल मै मृत्यु भएको स्थानीयले जनाएका छन् भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। टिपर प्रहरी नियन्त्रणमा रहेको छ। अनुसन्धान जारी रहेको प्रहरीले बताएका छन।
ट्रिफर को ठक्करबाट एक साइकल यात्रीको मृत्यु

Post a Comment