गाईघाट फागुन ३० गते । रातो तारा डट कम,प्रहरीले हत्या अभियोगमा एघार जना युवा लाई पका्रउ गरेकोछ । विवाहा कार्यक्रममा कुटपिट वाट घाईते त्रियुगा नगरपालीका —३ क्याम्पस डाडाका २० वर्षिय सुनील राउतको उपचारको क्रममा विहीबार मृत्यृ भएपछी घटनामा संलग्न ति युवा हरु लाई पका्रउ गरीएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपि वीर वहादुर वुढा मगर ले वताए । फागुन २२ गते दाजु अनील को विवाह भोजमा आपसी विवाहमा सुनील माथी कुटपिट गरीएको थियो । भोज खादै गरेका युवा समुह ले विवाह घरमा भाडा कुटा वाजा गाजा फुटाई दिएपछी उनले प्रहरी लाई खबर गरेका थिए । लगतै प्रहरी आएर केही युवा लाई पका्रउ गरेको रिसमा ति युवाहरु ले उनी माथी सोहि राती नै कुटपिट गरेका एसपि वुढा मगर ले वताए । वाहीरी सरीरमा खासै चोटपटक नभए पनि सुनील को आन्दा्रमा दुई ठाउमा प्वाल परेको उन ले वताए। प्रहरी ले उनको मल द्धार वाट फलामे रड घुसारेको आशंका गरेका छ । कुटपिटमा संलग्न उनीहरु मृतक कै गाउको रहेको खुलेको छ । उनीहरु लाई हिरासतमा राखेर अनुसन्धान सुरु गरीएको एसपि वुडा मगर ले वताए ।
Post a Comment