काठमाडौ चैत १६ गते । पोखरा महानगरपालिका वडा नं. ५ धारपानी मार्ग पोखरामा महिलाहरुले घर मै माक्स तथा पिपिइ निर्माणको काम थालेका छन् । वडा कार्यालयको सहयोगमा संचलित हाम्रो रचनात्मक गार्मेन्ट उद्योगमा काम गर्ने महिला दिदि बहिनीहरुले अहिले घर मै माक्स तथा पिपिइ निर्माणको काम गरिरहेको बताएका छन् । उनिहरुले अहिलेसम्म ५० हजारको हाराहारीमा माक्स उत्पादन गरेको त्यसलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पठाईएको जनप्रतिनिधि समेत रहेकी गार्मेन्टकी संयोजक अन्जु केसीले जानकारी दिनु भयो।
पोखरामा भेटियो अर्को पिपिई बनाउने ठाउँ, ५० हजार माक्स र पिपिई बनाईयो

Post a Comment