गाईघाट फागुन ३० गते । रातो तारा डट कम,सारीरीक अपाङगता भइकी २६ वर्षिया युवती लाई बलात्कार गरेको अभियोगमा प्रहरी ले विहीवार एक युवक लाई पका्रउ गरेको छ । त्रियुगा नगरपालीका ९ की ति युवती को घरको ढोका फुटाई वुधबार राती १२ वजे सोही ठाउका १९ वर्षिय ववित दनुवार ले उनलाई वलात्कार गरेको अभियोग छ । वलात्कार गरेको भोलीपल्ट ति युवती ले गाउमै सबैको उपस्थीतीमा दनुवार ले वलात्कार गरेको इसारा ले वताए पछि प्रहरी वोलाएर उनलाई पका्रउ गरीएको हो । प्रहरी ले उनलाई हिरासतमा राखेर थप अनुसन्धान भै रहेको एसपि विर वहादुर वुढा मगर ले वताए ।
Post a Comment