Websoft University

विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न


काठमाण्डौ चैत २७ गते । रातो तारा डट कम,विश्व स्वास्थ्य संगठन, डब्लुएचओले कोरोनाभाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ । सङ्गठनले प्रकाशन गरेको नयाँ प्रतिवेदनले खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु जोखिममा रहेको जनाएको छ । महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले ‘विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०’ सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको उल्लेख गर्नुभयो । विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन्, विश्वमा अहिले ५९ लाख नर्सको कमी छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.