Websoft University

चीनमा १ सय ८ जना नयाँ संक्रमित फेला पर्न थाले


काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम,चीनमा १ सय ८ जना नयाँ संक्रमित फेला परेका छन् । चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार, एकै दिन चीनमा ५ सातापछि पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् । संख्याको हिसाबमा अन्य मुलुकको तुलनामा यो ठूलो होइन । तर पछिल्लो केही दिनयता चीनमा नयाँ संक्रमितको संख्या बढिरहेको छ । बीबीसीका अनुसार, चीनमा पाइएका सबै संक्रमित विदेशबाट फर्किएका चिनियाँ नागरिक थिए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.