Websoft University

इजरायलमा स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोटको विकास गर्यो


काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम इजरायली अन्वेषकहरूले कोरोना भाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोटको विकास गरेका छन् । अन्बेषकहरुले गरेको यो विकासको बारेमा इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले जानकारी दिएको हो ।  रोबोट सम्लग्न भिडियो क्यामेराको सहयोगमा जोयस्टिक वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मी ले टाढाबाट विरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो । यो रोबोट उत्तरी सहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकता अनुसार विकसित गरिएको र चाँडै नै सञ्चालन हुने आशा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.