Websoft University

स्काईभेटर दुर्घटना हुदा चालकको मृत्यु


ताप्लेजुङ,चैत्र-२४ गते । रातो तारा डट कम,चितवन ईच्छा मनकामना-३ सौराह बस्ने २७ बर्षीय चित्र कुमार गुरुङको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो ताप्लेजुङ फक्तालुङ-६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान-ओलाङचुङगोला सडक खण्डमा स्काईभेटर  सडक देखी १०० मिटर तल झरी दुर्घटना हुदा स्काईभेटर चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  ताप्लेजुङले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.