Websoft University

सांसद विकास कोषको रकम कोरोना कोषमा राख्न नेकपा प्रवक्ता श्रेष्ठको सुझाव



काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष अनुचित भएको भन्दै त्यसमा खर्च हुन बाँकी पैसा कोरोना कोषमा राख्न सुझाव दिनुुभएको छ । सांसद विकास कोष आवश्यक नभएको भनेर आफूले पहिलेदेखि नै भन्दै आएको र अहिले कोभिड–१९ को सङ्कटको सन्दर्भमा यसको खर्च नभएको रकम कोषमा राख्दा राम्रो हुने सामाजिक सञ्जालमार्फत् श्रेष्ठले उल्लेख गर्नुभएको छ । वर्तमान राष्ट्रिय सङ्कटको सन्दर्भमा प्रमुख प्रतिपक्षी दललगायत सबै राजनीतिक सामाजिक शक्तिहरुसँग सरकारले समन्वय गर्नु आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.