Websoft University

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च


बीबीसी–काठमाण्डौ चैत ३० गते । रातो तरा डट कम,अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च पुगेको छ । हिजोसम्म अमेरिकामा २० हजार नागरिकको कोरोनाको कारण मृत्यु भइसकेको खवरमा जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ८३ जनाको मृत्यु भएको छ । संक्रमितहरुको सङ्ख्या पनि अमेरिकामा मात्रै ५ लाख नाघेको छ । विश्वमा अहिलेसम्म १ लाख ८ हजार ७ सय ५५ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने १७ लाख ७८ हजार भन्दा बढि संक्रमित भएका छन् । हाल सम्म ४ लाख २ हजार ४ सय भने उपचार पछि निको भएर घर फर्किएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.