Websoft University

डाक्टर सुनिल शर्माले नगद ११ लाख ७५ हजार रुपैया हस्तान्तरण गरे


मोरङ बेलबारी चैत २७ गते । रातो तारा डट कम,नेपालि काग्रेश महासमिति सदस्य तथा नोवेल मेडिकल कलेजका संचालक सुनिल शर्माले  कोरोना प्रभाव कारण लकडाउन भई विहान बेलुका छाक टार्न समस्या परेका परिवारलाई खाध्यन्न सामाग्रिहरु सहयोग गरेका छन।

सरकारले एकद्धवार प्रणलिवाट सहयोग  गर्नुपर्ने भएकोले शर्माले बेलबारीका नगरवासिलाई खाध्यन्न पुर्याउने उदेश्यका साथ बेलबारी नगरपालिकाको विपद ब्यबस्थापन कोषमा नगद ११ लाख ७५ हजार रुपैया हस्तान्तरण गर्नु भएको छ।

बिहिबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई शर्माले हस्तान्तरण गर्नु भएको हो । विपदको घडीमा सहयोग गर्ने शर्मालाइ नगर प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.