Websoft University

गाँजा सहित २ जना पक्राउ


गाईघाट चैत २४ गते । रातो तारा डट कम,प्रहरीले उदयपुरगढी गाउपालिका वाट दुई जना गाजा कारोबारी लाई आईतबार साझ पक्राउ गरेको छ । गाउपालिकाको वडा न ७ कोल्टे स्थित एक घरमा गाजा किनबेच भैरहेको बेला प्रहरी ले  वडा न ७ कै ६८ बर्षिय नारायण प्रसाद हुमागाई र सप्तरीका १९ वर्षिय राधेश्याम भन्ने किशोर लमरीया पका्रउ गरेर एसपी विर वहादुर वुढा ले वताए । उनीहरुको साथबाट १ केजी गाजा र स १० प ९० १६ नम्बर को मोटरसाईकल समेत वरामद गरेको प्रहरी ले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.