Websoft University

२५ लाखको राहत कोष स्थापना



काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरस रोकथामका लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले २५ लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । कोरोना नियन्त्रण र रोकथामका लागि नगरपालिकाले छुटटै कोष नै खडा गरेर राहत जम्मा गरेको हो । त्यसमा केही बैँक तथा सहकारीले पनि सहयोग गरेको मेलम्चीका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । नेपाल बैँक लिमिटेड, मेलम्ची शाखाले ३५ हजार ८२ रुपैयाँ जम्मा गरेको छ । पालिकाको विपत व्यवस्थापन कोषमा ७० लाख छ तर कोरोना नियन्त्रण र रोकथामका लागि मात्रै अहिले २५ लाखको राहत कोष खडा गरेको  मेयर अर्यालले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.