Websoft University

भरुवा बन्दुकसहित दूइजना पक्राउ परे


गाइघाट ३० चैत्र । रातो तारा डट कम,प्रहरीले भरुवा बन्दुकसहित दूइजना चोरी सिकारीलाइ आइतवार दिउसो प्रकाउ गरेको छ। लगडाउनको मौका छोप्दै वन्यजन्दुको अवैद सिकार गर्न नीस्कदै गरेकोवेला चौदण्डिनगरपालीका ३ वसाहाका २३ बर्षिय नवराज राइ र २४ बर्षिय निर्मल राइलाइ घरबाटै प्रकाउगरिएको इलाका प्रहरी कार्यलय वेल्टारका प्रहरी निरक्षक बूद्धी चौलागाइले बताए। लकडाउनको बेला वन सुरक्षाकर्मीको वनगस्ती नभएको मौकाको फाइदा उठाउदै विगत एक महिनादेखी जिल्लाको पुर्वीतथा मध्य क्षेत्रको राष्ट्रिय तथा सामुदायिक वनमा वन्यजन्तुको अवैध सिकार भइरहेको छ। प्रहरीलाइ आएको विषेश सुराकी मार्फत राइ द्धयलाइ एकनाले भरुवा वन्दुक सहित पका्रउ गरीएको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.