Websoft University

प्याब्सन विराटनगरले ४० क्वीन्टर चामल राहत सहयोग


विराटनगर चैत २९ गते । रातो तारा डट कम, विराटनगर प्याब्सनले ४० क्वीन्टर चामल र ४ क्वीन्टर दाल राहत सहयोग उपलब्ध गरेको छ ।

विराटनगर क्षेत्रमा रहेका विपन्न परिवारको सहयोगका लागि राहत स्वरुप विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुलीलार्इृ प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले सो राहत सामाग्री हस्तान्तरण गरे ।

कोराना भारसका कारण मुलुकमा भएको लकडाउनको समयमा धेरै विपन्न परिवार र मजदुर भोकै हुने अवश्था रहेकोले उनीहरुलाई केही सहयोग होस भनेर प्याब्सन विराटनगरले चामल र दाल हस्तान्तरण गरेका अध्यक्ष राईले बताए ।

प्रदेश तथा केन्द्रीय प्याब्सनको राहवरमा पनि प्याब्सनल विराटनगरले राहत वितरण गरिने प्याब्सनल विराटनगरका सचिव अर्जुन श्रेष्ठले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.