Websoft University

भीडभाडका बीचमा राहत वितरण नगर्न स्थानीय तहलाई आग्रह


काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम,जिल्ला प्रशासन कार्यालय खोटाङले भीडभाडकाबीचमा राहत सामग्री तथा सहयोग नगर्न स्थानीय तहलाई आग्रह गरेको छ । राहत सामग्री तथा सहयोग वितरण गर्दा भीडभाड देखिएको भन्दै प्रशासनले ३ जना मात्र उपस्थित भई  व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरेको हो । स्थानीय तहका प्रतिनिधि एक, सुरक्षाकर्मी एक र एक जना दाताको मात्र उपस्थिति रहनेगरी राहत सामग्री तथा सहयोग वितरण गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । दैनिक ज्यालादारी गरिरहेका तथा विपन्न परिवारलाई राहत वितरण गर्दा सामाजिक दूरी समेत कायम गर्न आग्रह गरिएकोे छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.