Websoft University

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ


झापा,चैत्र-२९ गते । रातो तारा डट कम,ईलाम माई २ का ४३ बर्षीय कमल श्रेष्ठ र सुर्योदय-२ का २८ बर्षीय संदिप राई लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो राती साढे ९ बजे झापा मेचिनगर-१० स्थित भित्रि सडकखण्डमा मे ११ प २५८५ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ७ ग्राम  ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
 ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.