Websoft University

नीजि मेडिकल खोल्न निर्देशन


काठमाण्डौ चैत २२ गते । रातो तारा डट कम,सैनामैना नगरपालिकामा रहेका नीजि मेडिकल तथा क्लिनीक खुला राख्न नगरपालिकाले निर्देशन दिएको छ । नगरपालिकाका उप–प्रमुख विना रानाको संयोजकत्वमा बसेको नगर स्वास्थ्य समन्वय समितिको बैठकले सो निर्देशन गरेको नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले अब हुन लागेको अनुगमनको क्रममा मेडिकल खुला नभएको पाइए कारवाही हुने चेतावनी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.