Websoft University

आर्थिक वृद्धिदरमा गिरावट आउन सक्ने


 

काठमाण्डौ २०७७ साल बैशाख १ गते । रातो तारा डट कम,विश्व बैंकले कोरोना सङ्कटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको छ । आज दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिपोर्ट सार्वजनिक गर्दै विश्वबैँकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैँकले उल्लेख गरेको छ । यसअघि एसियाली विकास बैँकले नेपालको आर्थिक वृद्धिदर ४ दशमलब ३ देखि ५ दशमलब ३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.