Websoft University

भाइरस नफैलियोस भनेर एक गाउँबाट अर्को गाउँमा जान रोक लगाइयो


काठमाण्डौ चैत २६ गते । रातो तारा डट कम,कोरोना भाईरसको संक्रमण फैलिन नदिन पर्वतमा एक गाउँबाट अर्को गाउँमा जानआउन रोक लगाईएको छ । फलेबास नगरपालिकाले एक गाउँबाट अर्को गाउँमा कसैलाई पनि आवतजावत गर्नमा पनि रोक लगाएको हो । तेस्रो चरणको लक डाउनलाई अझै कडा बनाउनका लागि नगर कार्यपालिकाको बैठकले एक गाउँबाट अर्को गाउँमा जान समेत रोक लगाएको हो । फलेबासले अर्को जिल्ला र पालिकाबाट आएका नागरिकलाई समेत क्वारेन्टाईनमा राख्दै आएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.