Websoft University

आज नेकपाको सचिवालय बैठक बस्दै


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,कोभिड १९ कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने भएको छ । चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णय लगाएत बिषयमा पनि बैठकमा छलफल गर्ने तयारी भएको छ । सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.