Websoft University

लकडाउनको उलंघन गर्ने २५७ जान मानिस तथा २०७ वटा सवारी साधन नियन्त्रणमा


बिराटनगर चैत २८ गते । रातो तारा डट कम, लकडाउनलाई प्रभावारी बनाउन प्रहरीको बिशेष अभियान अन्तर्गत २५७ जना मानिसलाई पक्राउ गर्नुका साथै २०७ वटा सवारी साधन नियन्त्रणमा लिईएको ।

पक्राउ गरिएका सवारी साधनलाई लकडाउन समाप्त भएपछि मात्र छाडिने छ । साथै लकडाउनको पालना गर्नु हुन जिल्ला प्रहरी कार्यालय मोरङ सबैमा अनुरोध गर्दछ ।

मिति २०७६।१२।२८ गते सम्म क्वारेन्टाईनमा महिला १२ जना पुरूष १५९ जना गरी १७१ जना रहेका छन भने
आईसोलेसनमा महिला ३ जना पुरूष ७ जना गरी १० जना रहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.