Websoft University

४० बेडको क्वारेन्टाइनमा १२ जना बस्दै


काठमाण्डौ २०७७ साल बैशाख १ गते । रातो तारा डट कम,खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खास्थित स्वास्थ्य चौकीको भवनमा गाउँपालिकाले स्थापना गरेको ४० बेडको क्वारेन्टाइनमा अहिलेसम्म १२ जना बसिरहेका छन् । क्वारेन्टाइनमा  पाँच जना थप भएका छन् । गाउँपालिकाले काठमाडौंबाट गाउँ आएका पाँच जनालाई क्वारेन्टीनमा राखेको हो ।  क्वारेन्टाइनमा बस्नेहरुमा टेम्मा घर भएका विनय राई, सचिन राई , बिशाल राई र रविन मगर रहेका छन भने  बतासे घर भएका युजन राई रहेको गाउँपालिकाको सुचना अधिकृत मणि चन्द्र राईले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो गाउँपालिकाभन्दा बाहिरबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टीनमा राख्दै आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.