Websoft University

कोभिङ–१९ को सङ्क्रमण पहिचानका लागि जाच गर्ने किट प्राप्त हुने बितिकै काम सुरु



काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,कोभिङ–१९ को सङ्क्रमण पहिचानका लागि नुवाकोटमा गाउँगाउँमा पुगेर दु्रत परिक्षणलाई तीव्रता दिइएको छ । वागमती प्रदेश सरकारको आपूर्ति विभागले नुवाकोटमा परीक्षणका लागि किट पठाएपछि जाँच सुरु गरिएको नुवाकोट स्वास्थ्य कार्यालयले जनाएको छ । वागमती प्रदेश सरकारले द्रुत परीक्षण सामग्री पठाएपछि सजिलो भएको स्वास्थ्य कार्यालयका कोरोना रोग फोकल पर्सन जनार्दन सिलवालले वताउनुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.