Websoft University

कालोबजारी गरेको आरोपमा शंकर गुप्रका सञ्चालक अग्रवाल पक्राउ

   
काठमाण्डौ चैत २६ गते । रातो तारा डट कम,ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर गुप्रका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट निजलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ । नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्म लिएर बिक्री गरेका थिए । गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको प्रहरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.