Websoft University

मोटोको ढिस्कोले पुरीएर शख्त घाईते भएकी चोैधरीको उपचारका क्रममा मृत्यु


श्याम राई÷उदयपुर-गाईघाट, चैत २३ गते । रातो तारा डट कम,माटोको ढिस्कोले पुरीएर आईतबार विहान एक महिलाको मृत्यु भएको छ । घर नजिकै माटो खन्ने क्रममा त्रियुगा नगरपालिका–१३ की ३० वर्षिया जानकी देवी चौधरीको विहान ७ बजे ढिस्कोले पुरीएर शख्त घाईते भएकीमा उपचारको क्रममा विराटनगरस्थीत न्यूरो अस्पतालमा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.