बिराटनगर चैत २० गते । रातो तारा डट कम,१ नम्वर प्रदेश सभा नियामावली २०७४ को नियाम १०८ बंमोजिम यही चैत ६ गते बसेको प्रदेश सभाको पाँचौ हिउदे अधिवेशनको २२ सौं बैठकले प्रदेशबमे वातारण संरक्षण सम्वन्धमा व्यावस्था गर्न बनेको बिधेयक २०७६,पारित गरी संबिधानको धारा २०१को उपधारा १ बंमोजिम माननीय सभामुख बाट प्रमाणित भइआएको बिधेयक नेपालको संबिधानको धारा २०१ को उपधारा २ बंमोजिम,माननीय प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी ज्यु ले आज चैत २० गते प्रमाणित गर्नु भएकोछ ।
Post a Comment