Websoft University

छुट्टाछुट्टै स्थानमा चट्याङले लागी ३ जनाको मृत्यु


संखुवासभा,खोटाङ,चैत्र-३० गते । रातो तारा डट कम,संखुवासभा पाँचखपन-२ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।यसै गरी हिजो बेलुका साढे ६ बजे बर्षासंगै आएको चट्याङले लागी खोटाङ केपीलाशगढी-१ का १५ बर्षीय राजमणी राई र ३५ बर्षीया निर्मला बि.क. को मृत्यु भएको छ । आ-आफ्नै घरमा बसिरहेका दुबैजानालाई चट्याङले लाग्दा उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.