Websoft University

चिया उद्योग बन्द


काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम,मजदुरहरुको ठुलो भिड हुने र कोरोनाको जोखिम उच्च हुने भएका कारण मेचीनगरका चिया उद्योग बन्द गरिएको छ । दुई दिन अघि मात्रै प्रदेश सरकारको निर्देशन र स्थानीय तहको समन्वयमा सञ्चालनमा आएका चिया उद्योगहरुमा काम गर्ने मजदुर असुरक्षीत हुने र त्यसबाट सबैतिर जोखिम बड्ने भन्दै आजदेखि पुन चिया उद्योग बन्द भएका छन । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यको समन्वयमा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेतीले संयुक्त रुपमा चिया उद्योग सञ्चालकहरुलाई तत्कालका लागि उद्योग सञ्चालन बन्द गर्न अनुरोध गरे पछि चिया उद्योग बन्द भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.