Websoft University

ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु


सुनसरी,चैत्र-२२ गते । रातो तारा डट कम,सुनसरी बराहक्षेत्र-२ पुतली चौकका ३२ बर्षीय हरी थापाको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे पुतली चौक स्थित भित्रि सडकखण्डमा को २ त १८३६ नम्बरको ट्याक्टर आफै अन्यन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक थापाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ट्याक्टर चालक ४३ बर्षीय टंक निरौला घाईते भएकोमा उनको धरान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.