Websoft University

वडा नम्बर ११ मा ३ बढीले राहत पाउने


मोरङ चैत २५ गते । रातो तारा डट कम,बिराटनगर महानगर पालिका वडा नः११,को राहत स्थानीय होटल संगम पाटी प्यालेस बाट आज बितरण गरिदैछ।

आज बितरण हुने राहत करिब ३००,भन्दा गरिबहरूले राहत पाउने भएको कुरा वडा अध्यक्ष तिर्थेन्द्र न्याैपाने ले जानकारी गराएका  छन।

बिराटनगर महानगरपालिकाले राहत बितरणमा तिब्रता लियाएकाे राहत पाउने परिवारको राम्रो रेकर्ड कति परिवार छन र कति उसले पाउने हो त्यो पहिला नराखिएकोले एउटै घरका सबै लाइनमा बस्ने एक ठामाउ पाए पछि अर्को ठाउमा नाम लेखाउने लाइनमा बस्ने

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.