Websoft University

चीनमा कोभिडका कारण मृत्यु भएकाहरुको सम्झनामा तीन मिनेट मौनधारण–राष्ट्रिय झण्डासमेत आधा झुकायो


काठमाण्डौ चैत २३ गते । रातो तारा डट कम,कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा मृत्यु भएकाको सम्झनामा तीन मिनेट मौनधारण गरिएको छ । चीनभरिका नागरिकले भाइरसबाट मृत्यु भएका सबै र संक्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरेका हुन् । राष्ट्रिय शोक दिवसका रूपमा चीनको राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनमा समेत हर्नको रुपमा परम्परागत शोक धुन बजाएका छन् । यद्यपि, संक्रमणको डर बाँकी नै रहेकाले सर्वसाधारणलाई भने चिहानमा जान रोकिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.