Websoft University

इँटाभट्टामा महिलाहरु काम गर्दै


काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम, भक्तपूर,कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नगरिएको लकडाउनले सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिला मजदुरको काम भने रोकिएको छैन । भक्तपुरका इँटाभट्टा सञ्चालकले काँचो इँटा बनाउन बन्द गरेपनि बनाएका इँटा भट्टा लैजाने र पाकेका इँटा गोदाममा राख्ने  काम भने नरोकिँदा लकडाउनका बेलामा पनि जोखिम मोलेर महिला मजदुर दैनिक इँटा बोक्ने काम गरिरहेका छन् । बिहान ५ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझसम्म उनीहरु इँटा बोक्ने काममा व्यस्त देखिन्छन् ।  चाँगु र दुवाकोटका दुई सेती भैरब इँटाभट्टामा काम गर्ने मजदुरहरुले साहुले काम नसकि घर नपठाउने भनेर राखेको बताएका छन  । भक्तपुरका ६२ वटा इँटा भट्टामा अझैपनि कम्तीमा १० हजार कामदार रहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.