Websoft University

ब्राउन सुगर सहित दुई जना पक्राउ


श्याम राई-उदयपुर-गाईघाट चैत २७ गते । रातो तारा डट कम,प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई युवालाई बुधबार साँझ पक्राऊ गरेकोछ ।

त्रियुगा नगरपालिका–३ मोतिगडाबाट आधा ग्राम ब्राउन सुगर सहित सोही ठाउँका ३० वर्षिय रत्नमणी भनीने रोहित चौधरीर ३४ वर्षिय विसन राई पक्राऊ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी विर वहादुर बुढामगरले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले उनीहरुलाई पक्राऊगरि हिरासतमा राखेको छ । प्रक्राऊ परेका दुवै जना लागू औषध सेवनकर्ता र कारोवारी रहेको प्रहरीले जनाएको
छ ।

लकडाउनको बेला प्रहरीले पाँच दिन अघि दुई युवालाई घासको भारीमा लागू औषध लुकाएर मोटरसाईकलबाट ल्याउँदै गर्दा  पक्राऊ गरेको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.