Websoft University

रगतको कमी भई वडा-अध्यक्षको मृत्यु


हार्दिक श्रद्धाञ्जली,
पाँचथर,चैत्र-२१ गते । रातो तारा डट कम,पाँचथर फिदिम नगरपालिका-५ बस्ने ३७ बर्षीय लिलानाथ तुम्बापोको मृत्यु भएको छ ।

फिदिम-५ का वडा-अध्यक्ष समेत रहेका तुम्बापोको झापाको विएण्ड-सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई झापामा ल्याई उपचार गराई रहेकोमा उनको शरिरमा सेतो रक्तकोषको कमी भएको कारण उपचारकै क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको उक्त कार्यालय जनाएको हो।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.