Websoft University

क्वारेन्टाईन मा वस्नेको संख्या उदयपुरमा ५१ पुगे


श्याम राई,
गाईघाट  चैत  २१ गते । रातो तारा डट कम,उदयपुरमा क्वारेन्टाईन मा वस्नेको संख्या शुक्रवार सम्ममा ५१ जना पुगेको छ । विहीवार एकै दिन १६ जना लाई क्वारेन्टाईन मा राखिएको जिल्ला जनस्वास्थ्य कार्यलय ले जनाएकोछ।

रौतामाई मा ३ मोतिगडा मा ४ र वेलका नगरपालिका ९ जना गरी जम्मा १६ जना लाई राखीएको जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदी ले वताए । त्रिवेनी को वेलसोत मा यस अघि २६ जना लाई राखीएको थियो । भने मोतिगडामा ३ र रौतामाई मा ५ जना राखीएको प्रमुख सुवेदि ले वताए । 

स्थानिय प्रहरी प्रशासन र स्थानिय तहको सक्रियता र चासो वढे संगै विदेस वाट आउनेको खोजी कार्य लाई तिव्रता वताए संगै कोरोना भाईरसको आंसका मा क्वारेन्टाइन राख्न थालीएको हो ।

उनले उहिले क्वारेन्टाईन मा वस्नेहरुको लागी नियमीत स्वस्थ्य जाच गरीनु को साथै त्याहा राखिएकोहरुको लागी वस्न र खानपान मा रामा्रे व्यवस्था गरीएको वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.