Websoft University

खोलाले बगाएर १ बालिकाको मृत्यू


बिराटनगर । रातो तारा डट कम, मोरङ कटहरी गापा-७ बस्ने प्रधुम्ना सरदारको छोरी बर्ष ६ की दिक्षा कुमारी सरदार ऐ. स्थितमा रहेको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको भन्ने जानकारी ऐ १८:३० बजे प्रचौ थलाहामा जानकारी प्राप्त भएकोले प्रचौ थलाहाबाट प्रसनिको टोली खटी गई स्थानियबासी र प्रहरीको सकृयतामा खोत कार्य गर्दा फेला नपरे पछि मिति २०७७।०३।२१ गते थलाहा ब्यारेकबाट नेपाली सेनाको २५ जना, सशस्त्र प्रहरीको १५ जना, थलाहबाट खटिएको प्रहरी टोलीले ऐ. ०४५ बजे सोही खोलाको बगेको स्थान भन्दा ३ किमि दक्षिण बाँसको झ्याङमा अल्झी रहेको अवस्थामा संयुक्त टोलीले मृत अवस्थामा फेला पारेको हुँदा आवश्यक कानूनी प्रकृयाको लागि जिप्रका मोरङबाट प्रहरी टोली खटिई गएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.