Websoft University

लागु औषध सहित मानिस पक्राउ

काठमाण्डौ असार २८ गते । रातो तारा डट कम,मोरङ बिराटनगर म.न.पा.-१६ भत्केको वाल नजिकै ई.प्र.का.रानीबाट खटिएको प्रहरी टोलिले शंका लागी  पैदल यात्री  जिल्ला सुनसरी ईटहरी उ. म.न.पा.-३ बस्ने बर्ष १९ को सुरज चौधरी ले तारको झोलामा लुकाई छिपाई ल्याएको  डाईजेल्याप ७ एम्पुल, फोनारगन ७ एम्पुल र एभिल ७ एम्पुल सहित जम्मा २१ एम्पुल लाऔ प्रकाउ गरी ई.प्र.का. रानिमा ल्याई आबश्यक अनुसन्धान भइरहेको६  ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.