Websoft University

आगलागीमा २ घर जलेर नष्ट २२ लाख भन्दा बढीको क्षति


सुनसरी, असार २४ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१४ बिजयपुरमा आज बिहान पौने १० बजे आगलागी हुँदा २ घर जलेर नष्ट भएकाछन् । स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा निजको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट हुँदा अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको हो । आगलागीबाट दुबै घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट भएको तथा उक्त आगलागी धरान उप-महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.