Websoft University

गायिका सम्झना भण्डारीको आवाजमा ”प्रदेशी बुढा ” भिडियो सहित ।


काठमाडौँ  । रातो तारा डट कम, निकै चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी र गायक निरज पोखरेल को अर्को उत्कृष्ट तिज गीत ”प्रदेशी बुढा ” बजारमा आएको छ ।
नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा भै यसपाली पनी नेपाली नारीहरुको पिडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको गीतका सर्जक अर्जुन गुरुङले बताए ।

परदेशमा भएका श्रीमान र स्वदेशमा भएको श्रीमति विचको पिडालाई गीतमा समेटिएको छ  । अर्जुन गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । जसको एरेन्ज जुजु गुरुङले गरेका छन । प्रकाश खड्काको छायाँकन ,राजेश कुमारको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ  । ”प्रदेशी बुढा ”गीतको भिडियोमा रिना थापा मगर र आयुष्मान लामाको अभिनय तथा नृत्य रहेको छ ।
”प्रदेशी बुढा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.