Websoft University

लागु औषध सहित मानिस पक्राउ


 मोरङ । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नम्बर -१६ दरैया नजिकै जि.प्र.का.मोरङ बाट खटिईएको प्रहरी टोलीले प्र.१-०२-०४० प ५०२७ न. को मो.सा. रोकी चेकजाँच गर्दा जिल्ला मोरङ बिराटनगर म.न.पा.-३ बस्ने बर्ष ३५ को राजु श्रेष्ठले तारको झोलामा लुकाई छिपाई ल्याएको डाइलेक्स डि.सी. १० बोतल, sp ७२ चक्कि र नाईट्रोभेट १५ चक्की सहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भई रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.