Websoft University

आठ घर पैरोले बगाउदा ११ जना बेपत्ता


फायल फोटो,
बिराटनगर असार २८ गते । रातो तारा डट कम ,संखुवासभा सिलिचोङ गा।पा। वडा नं। १ स्थित बेसिन्दा भन्ने ठाउँमा अबिरल बर्षाको कारण पहिरो गई अ। ८ घर बगाएको, ११ जना मानिस बेपत्ता जानाकरी प्राप्त, प्रहरी चौकी सिसुवाटार बाट प्र।स।नि।को कमाण्डमा ३ जनाको टोली प्रहरी चौकी ताम्कुबाट प्रनानिको कमाण्डमा ३ जनाको टोली, जि।प्र।का। संखुवासभाबाट प्र।नि। को कमाण्डमा १५ जनाको टोली र प्रचौ कुलुङ भोजपुरबाट(८ जनाको टोली खटनास्थल तर्फ खटि गएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.