Websoft University

ट्रयाक्टर सहित खाद्य मल नियन्त्रणमा


बिराटनगर असार २१गते । रातो तारा डट कम मोरङ जहदा गापा-५ लक्ष्मी निया स्थितमा को २ त ५८७५ नं को ट्रयाक्टरमा अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ३६ बोरा युरिया मल, ट्रयाक्टर चालक ऐ धनपालथान गापा-३ बस्ने बर्ष ३३ को सुरेन्द्र कुमार सिंह र ट्रयाक्टर सहित प्रचौ मझारेबाट खटिएको प्रसनिको टोलीले नियन्त्रण लिई जिप्रका मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.