Websoft University

मंदिरको ढोका पुटाएर दानपेटी चोरी गर्ने चोर को समुह पका्रउ


गाईघाट २६ असार । रातो तारा डट कम,मंदिरको ढोका पुटाएर दानपेटी चोरी गर्ने चोर को समुह पका्रउ परेकाछन । त्रियुगा नगरपालीका वडा न १२ स्थीत दुई महिना अघि निर्माण गरिएको शनी मंन्दीर भित्र को दानपेटी सहित पैसा चोरी गरेको अभियोगमा प्रहरीले सोहि वडा का इस्माईल मिया लगायत तिन जना लाई शुक्रबार राती पका्रउ गरेको छ । मिया लागु औषधका दुब्र्यसनी हुन । असार २४ गते राती मंदीरको मुल ढोका फुटाएर दानपेटी चोरी भएकोथियो । दानपेटीमा के कति रकम थियो भन्ने वारे केहि खुलेको छैन तर सोहि वडाका वडा अधक्ष्य जय बिक्रम राईले मंदिर भखरै निर्माण गरीएकोले भक्तजनबाट चढाएको रकम १ लाख को  हाराहारीमा  हुन सक्ने बताए । प्रहरीले चोरी बारे थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम दाहालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.