Websoft University

डुबानमा परेको ९५ घरका ४५० जनाको उद्धार


मोरङ,असार-२८ गते । रातो तारा डट कम,आज दिउसो साढे १२ बजे मोरङको बिराटनगर-१६ स्थितमा रहेको दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसी क्षती भएको हुदा सो घरहरुमा रहेका ३०० जना मानिसहरुलाइ उद्वार गरी बिराटनगरको रानीमा रहेको मिल्स मा.बि.मा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको
छ । यसै गरी बिराटनगर-१२ स्थित बखरी एरियामा रहेका ३० घरमा केशलिया खोलामा आएको बाढी पसी क्षती भएको हुदा सो घरहरुमा रहेका १५० जना मानिसहरुलाइ उद्वार गरी बखरी प्रा.वि.मा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.