Websoft University

खोलामा बाढी आउदा स्थानिय समस्यामा परे


बिराटनगर असार २८ गते । रातो तारा डट कम,मोरङ उर्लाबारी नगरपालिका रामनगर चोक स्थितमा रहेको तेली खोलामा आएको बाढीले ऐ ऐ बस्ने  तिनमाया तामाङको टिनको छाना भएको भुई तल्ले घर अं ५,१० मिटर नजिकै अबिरल वर्षा सँगै परेको पानीको कारण घरको पुर्ब साईटमा  कटान शुरु भएको उक्त घरमा रहेको मानिस तथा सर–सामानहरु सुरक्षित स्थानमा निकाल्ने कार्य भईरहेको, उक्त स्थानमा अप्रचौ मंगलबारे, ईलाका प्रहरी कार्यलय उर्लाबारीबाट प्रहरी टोली खटी  गई उद्धार गर्ने  कार्य भईरहेको । अन्य मानविय तथा चौपाया क्षेति नभएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.