Websoft University

त्रियुगा नदिको बाढीले बगाएर आइतबार एक वृद्धाको मृत्यु


गाइघाट २८ असार । रातो तारा डट कम,त्रियुगा नदिले बगाएर आइतबार एक वृद्धाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ९ गैरुन बस्ने ६० वर्षिय मानन चौधरी को खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि गोबिन्द पुरीले बताए । केहि  दिनको अबिरल वर्षा, को कारण बाढी पहिरो जादा जिल्ला को पहाडी भेगका अधिकांस गा्रमिण सडक अबरुद्ध बनेको छ । मुर्कुचि,–माझखर्क, पुवारे,– लिम्चुङबुङ, बेतेनी, –रुपाटार सडक खण्डमा बाढी पहिरो ले क्षेती पु¥याएको छ । यातायात पुर्णरुपमा अबरुद्ध बनेको छ । बाटो पुरै बिग्रिएको ले पैदाल हिडन समेत कठीन भएको रौतामाई गाउपालिकाका अधक्ष्य गजेन्द्र खड्का ले बताए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.