Websoft University

पीच बाटो बने पछि महानगर वासी खुसि भए


काठमाण्डौ असार २८ गते । रातो तारा डट कम, पोखरा–बिश्वाव्यापी रुपमा फैलएको नोभल कोरोना भाइरस कोभड–१९, अहिले केहीलाई अवसरपन भएको पाइएकोछ । महामारीको रुपमा फैलएको कोरोना भाइरस कसैकसैलाई कसैलाइ अवसाव बने पनि पोखरा–२३ मौरेबगर र धमडडाबासीलाई भने अवसर बनेर बनेको पाइएकोछ । पोखराको नजिक भएरपनि ओजेलमा परेको यो दईु गाउँमा बसौ देखि नबनेको बाटो लकडाउनमै बनेपछि कोरोनालाई अभिसाप होइन अवसरका रुपमा पनि लिन थालेका छन यहाँका जनताले । महानगर भएरपनि यहा पीचबाटो नभएको पोखरा महानगरपालिका वडा न,–२३ मा अहिले बाटो बने पछि जनता खुसि भएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.